भाइरल अशोक दर्जी,समिक्षा अधिकारी र मेक्सम खातीले गाएको मेरो छोरा चर्चामा

गायक तथा सर्जक नरेश खाती क्षेत्रीको नयाँ गीति कोसेली मेरो छोरा सार्वजानिक भएको छ । शनिबार अपरान्ह मेक्सम नरेश अफिसियल युटुव च्यानलबाट सार्वजानिक भएको आधुनिक गीति सङ्ग्रहमा नरेशका भाइ मेक्सम खाती, समिक्षा अधिकारी र अशोक दर्जीको स्वर सुन्न सकिनेछ ।

त्यसैगरी गीतमा शब्द सङ्गीत नरेश आफैँले भरेका छन् । यस गीतको म्युजिक भिडियोमा सञ्चिता लुइँटेल, सक्षम भुसाल, नरेश खाती र मेक्सम खातीको अभिनय देख्न सकिने छ ।हेर्नुहोस म्युजिक भिडयो