रेशम निर्दोष र टिका सानुको कडा दोहोरी : वरिष्ठ गायिका कृष्णा परियारलाई सारङ्गी संसारको सहयोग ( भिडियो )

नेपाली लोकदोहोरी क्षेत्रमा विभिन्न किसिमका गित संगीत आइरहेको छ भने केही समय अघि कोभिड -१९ ले ठप्प परेको गित संगीतको बजार अहिले चहलपहल हुना थालेको छ, र धमाधम सार्बजनिक हुदै आएको छ ।

लोक संगीतको कुरा गर्ना साथ हाम्रो आफ्नै कला संस्कृति मौलिकता झल्किन्छ पहिलेको पुस्ताका जस्ता गित संगीत भने बजारमा भेटिन छाडिसकेका छन् । तर अहिले पछिल्लो पुस्ताका पनि संगीत बजार भने समय संगै परिवर्तन भएका छन् समय संगै गित संगीतको मुलधार पनि केहि मात्रामा परिवर्तन हुनु नयाँ कुरा भने पक्कै पनि होइन पछिल्लो समयमा आएका गित धेरै जस्तो अहिले करोड को क्लब तिर लैजाने होडबाजी चलिरहेको छ, कलाकार हरुको । यस्तै अहिले नयाँ गित बजारमा एउटा फरक धारको मौलिक गित मकै पुस्ने घट्ट नाम गरेर बजारमा आएको छ।