कन्चनको अन्तिम बिदाई यसरी गरियो , यसरी लगिदैछ पार्थिशरिर, आमा रुरारुदै..सिङ्गो गाउँलाई नै..(भिडियो)

काठमाडौं- उनको उपचार गर्न लाखौ कोसिस गर्दा पनि अन्ततः नि,धन भएको खबर भिभिन्न सामाजिक संजाल र मिडियामा अहिले समाचार भाइरल भैरहेको छ ।चितवन घर भएका कन्चन तिमल्सिना र अनिशा कुमाल बिचको माया प्रेमलाई लिएर अहिले सामाजिक संजाल एक तरिकाले राँकिएको छ ।

कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले दे’ह’त्याग गर्ने प्रयास गरेका थिए ।विवाह गरेर पुनस् घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा समेत आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो ।

त्यसपछिविस्तारै उनीहरुको फेसबुक मै मायाको कुरा भएको स्विकारिन अनिशाले । तर फेरि अनिशाले आफुले दिएको बयान फेर्दै अनिशाले विवाह नै गर्ने भनेर स्वीकार नगरेको बताएकी थिइन । कन्चनले काठमाडौँ लगेर आफुलाइ सिन्दुर लगाईदिएको समेत उनले बताएकि थिइन । तर यता कन्चनका परिवारको भने अर्कै दावी रहेको थियो।

कन्चनका आमाका अनुसार अनिशाले धो का दिएपछि आफ्नो छोराले यो कदम चलेको आ’रोप लगाएका छन् । उनको नि’धनको खबर आएपछि अहिले सामाजिक संजालमा यी दुईका नाममा बिगतमा सार्वजनिक भएका टिकटक भाइरल भैरहेका छन् ।

भिन्न समय रमाइलो गर्दै दुइले बनाएका भिडियो कन्चनका शुभचिन्तकले श्रद्धाञ्जली अ’र्पण गर्दै दो’षीलाई का’रवा’हीको माग गरेका छन् ।

भिडियो :