बच्चा पाउने कुरा नगर्नुस्, म अझै हनिमुनमा नै छु, महानायक राजेश हमाल भन्छन् (भिडियो हेर्नुस्)

राजधानीको दरबारमार्ग स्थित किङ्स लन्जमा महानायक राजेश हमाल , टङ्क बुढाथोकी र प्रसङ्जङ पोखरेलसग गरिएको कुराकानी आजको यश शृङ्खलामा प्रस्तुत गरेका छौ । एउटा मिउजिक भिडियोको लागि भन्दै यो जमात भेला भएको हो ।

टङ्क बुढाथोकीको स्वामित्वमा रहेको उक्त मिउजिक भिडियोको बोल भने `साथि´ रहेको र सो मिउजिक भिडियोमा महानायक र प्रसङ्जङले साथिको भुमिका निर्वाह गरेका छन् ।

टंक बुढाथोकीको एउटा प्रश्न : बच्चा महानायक राजेश हमालको कहिले हुन्छ भन्दै गर्दा ठट्यौलि सैलिमा महानायक भन्छन् कि राजेश हमालको हनिमुन हो जारि छ भन्दै एउटा मजाक समेत गर्न भ्याए ।

त्यति मात्रै हैन महानायक उपर हुने विभिन्न ट्रलहरु उपर आफुलाई ती ट्रलहरुले झन मनोरञ्जन गर्ने भन्दै विभिन्न ट्रल र जोक्सहरु पनि सुनाए ।

भिडियो हेर्नुहोस् :