पिउने पानीको लागि कास्कीमा रोकिदिए मोटर बाटो हेर्नुहोस भिडियोमा

कास्की जिल्लाको मादी गाउँपालिका ५ मा बिगत एक वर्ष देखि खाने पानीको लागि वि’वाद भैरहेको छ।

जिउदाको जन्ती मर्दाको म’लामी भन्ने उखान नै छ तर कास्कीमा त्यो उखान अलि खल्लो भएको देखिन थालेको छ। किनभने यति बेला पानीको बिषय लाई लिएर एउतै टोलका मानिसहरु एक आपस मा झ’गडा गरिरहेका छन।

हिजो मात्रै त्यस स्थानमा एउटै गाउँका एउतै टोलका मानिसहरु बीच पानीको बिषयमा झ’गडा भएको छ।

एकातिर मगर बस्ति र अर्को तिर क्षेत्रॆहरुको बसो’बास रहेको यस स्थानमा पानीको लागि नै बेला बेलामा झ’गडा हुदै आएको हो।

खानेपानीको वि’वाद समाधानको लागि वडाले धेरै प्रयास गरेको भएपनि आज सम्म पनि यो समस्याको समाधान हुन् सकेको छैन।

हिजो पनि २ पक्षका मानिसहरु राखेर वार्ड कार्यलयमा बैठक राखिएको थियो तर बैठकले ठोस निर्णय निकाल्न नसक्दा हा’ना हान कु’टा कुट नै हुन् पुगेको छ।

विकास गर्दै जाने क्रममा एक घर एक धाराको योजाना पनि अगाडी बढिरहेको बेलामा एउतै मुहान बाट निस्कने पानी बाढेर खानुपर्छ समज्दारीमा मिलेर गरौ न भन्दा स्थानीए बीच झ’डप भएको वार्ड अध्यक्षा बताउछन।

केहि दिन अगाडी देखि चर्किदै गएको वि’वादले अहिले उ’ग्र रुप लिगेको छ। एकातिरको क्षेत्रॆ गाउका मानिसहरुले मुहानको पानी लान नपाउने भन्दै २० barsha देखि पिउदै आएको पानी बन्द गर्दिएका छन भने अर्को तिर मगर समुदाएका मानिस हरुले बाटो नै बन्द गर्दिएका छन।

केहि बेरको झ’डप पछि बोलाएको १ घंटापछी प्र’हरी घ’टना स्थलमा आएको थियो। स्थानीए ,प्रहरी , पत्रकारको सहयोगमा हुल लाई तितर बितर पारिएको थियो। केहि समयपछि वार्ड अध्यक्ष को सहयोगमा उहाले म जसरी हुन्छ पानी दिलाउछु बाटो खोल्दिनुहोस भन्ने प्रतिबदता व्यक्त गरेपछि मगर समुदाएका मानिसहरुले बाटो खोलिदिएका थिए।

गाउमा नै समस्या समाधान हुन् सक्ने बिषयले यति बेला सामाजिक संजाल तताई रहेको छ।

पानीको मूलमा हेर्दा सबै भन्दा माथी क्षेत्रॆ समुदाएको मूल रहेको छ र त्यो बाट चुहिएर आएको पानी मगर समुदाएका मानिसले प्रयोग गर्न खोजेको देख्न सकिन्थ्यो।सामान्य धारामा बग्ने पानी त्यो ठाउँमा यत्रो वि’वाद हुन् जरुरी थियो होला ?हामी कुनै न्यायधिस हैनौ र हामीलाई यो पानी लानुस यो गर्नुस भन्ने अधिकार पनि छैन। त्यसैले हामी हाम्रा देशका सचेतक सरोकार वालालाई यो बिषय गम्भीरताका साथ् अध्यन गर्नहुन अनुरोध गर्न चाहान्छौ अरु हामी हाम्रै दर्शक महानुभावको हातमा छोड्न चाहान्छौ