भूपू प्रेमिका मधु क्षेत्रि भाइरल अलिफ खानको, खान भयकै कारण टाढियको खुलासा (भिडियो )

काठमाण्डौ ।

पछिल्लो समय युट्वबाट चर्चा कमाएका गायक आलिफ खानलाई मन नपराउने को होला ? उनको स्वरको बयान नगर्ने को होला ? उनको बोलीको माधुर्यतामा मोहीत नहुने को होला ? गीतसंगीतको दुनियाँमा विगत १० वर्षदेखि भविष्य खोज्दै हिंडेका आलिफको जीवनकथामा बेग्लै उत्साहा, निराशा, सफलता, असफलता र धैर्यता सबै कुराहरु अटेका छन् ।

लामो समयको पर्खाईपछि आलिफले अहिले आएर सफलताको सिंढीहरु चढ्दैछन् । आलिफ मुसलमान समूदायका भएको हुनाले उनलाई उनको धर्मले गीत गाउन दिंदैन । तर गीत गाउने कला लिएर जन्मिएका आलिफलाई उनैको धर्म ग्रन्थ कुरानले पनि रोक्न सकेन ।

अन्ततः उनी गायक बनेरै छाडे । गायक बन्नलाई आलिफले धेरै कुराहरुको समना गर्नु पर्यो । उनले संघर्षको दौडान जीवनलाई नजिकबाट नियाल्ने मौका पाए । लामो समयको पर्खाईपछि आलिफले अहिले आएर सफलताको सिंढीहरु चढ्दैछन् ।आलिफ मुसलमान समूदायका भएको हुनाले उनलाई उनको धर्मले गीत गाउन दिंदैन । तर गीत गाउने कला लिएर जन्मिएका आलिफलाई उनैको धर्म ग्रन्थ कुरानले पनि रोक्न सकेन ।

अन्ततः उनी गायक बनेरै छाडे । गायक बन्नलाई आलिफले धेरै कुराहरुको समना गर्नु पर्यो । उनले संघर्षको दौडान जीवनलाई नजिकबाट नियाल्ने मौका पाए । आलिफले अहिलेसम्म बिहे नगरेको हुनाले उनको जीवनमा कोही थियो या छ भन्ने जिज्ञासा धेरैलाई छ ।

त्यो जिज्ञासालाई आलिफले मेटाएका छन् ।आलिफले गायिका मधु क्षेत्रीसंगको दोहोरी गाउने क्रममा जात, धर्म र समाजको कुरा गरेका छन् । उक्त दोहोरी गीतमा आलिफले मधुलाई खान भएकै कारण छोडेर गएको पनि आरोप लगाएका छन् । तर मधुपनि के कम ? उनले जवाफमा आफुले नछोडेको तर आलिफकै बुवाले आफुहरुको सम्बन्धलाई स्वीकार नगरेको बताएकी छन् ।

धेरै नै सभ्य शैलीमा दुवै जना प्रस्तुत भएको उक्त गीतमा जातकै कारण सामाजिक बन्धनहरुको सामना, कुरान पढ्ने कुरा, मन्दिर छाडेर मस्जिदमा जाने कुरा समेटिएर मायाको प्रस्ताव राखिएको छ ।