काकासंग भतिजीको मोजमस्ती, अनैतिक यौन सम्बन्ध राखेर जन्माए बच्चा, प्रमाणसहित श्रीमती रुदै आइन हेर्नुहोस

काठमाडौ । एउटी महिलाले जिन्दगीभर कति पिडा सहन्छिन सोच्नुस त, प्रशब पिडा देखि हरेक मोडमा आईरहेका र आउदै गरेका अन्य केटीहरुका पिडा त छदैछन तर हाम्रो समाजमा केही यस्ता मानिसहरु छन जस्ले त्यो भन्दा पनि जिन्दगीभर सहन नसक्ने पिडा दिएर जान्छन । हो आजको घटना त्यस्तै रहेको छ जुनबारे आज हामी यहा कुरा गर्दैछौ । यि हुन पिडित महिला रिता श्रेष्ठ जो ४ बर्ष देखि श्रीमानस“ग छुटिएर भन्दा पनि अलग्गाएर राखिएको छ ।

धेरै ठाउमा गईन मुदा पनि लडिन तर उनले न त न्याय पाईन न त आफनो बच्चाको लागि केही खर्च केबल पाईन त परिबार, सासु ससुरा र श्रीमानबाट हेलना र पिडा मात्र । भतिजी पर्नेस“ग आफनै श्रीमान भागेको कुरा सुन्दा त झन यिनी तहसनहस भईन भित्रैदेखि । अझ अस्पताल गएर आफनै श्रीमानको बच्चा अरुको कोखबाट हेर्दा झन के बित्यो होला यिनको मनमा सोच्नुस त । भतिजीस“गको पटकपटक सम्बन्धमा बच्चा जन्मिएको भनेर थाहा पाएको र आफूस“ग प्रमाण पनि भएको दाबी गर्छिन रिता श्रेष्ठ र त्यसपछि त परिबारले पनि वास्ता गर्न छाडेको र बेलाबेलामा टचर दिन धम्काउने जस्ता कामहरु भएको भन्दै धरधरी रोईन |