भारतबाट एम्बुलेन्समा झाँक्रीकोमा बिरामी ल्याइयो, डाक्टर नै चकित (भिडियोसहित)

मोरङ । मोरङको बेलबारीका भाइरल बन झाँक्रीको घरमा बिरामीको लर्को लागेको छ । नेपाल तथा भारतका विभिन्न ठाउँबाट बिरामी ल्याउने गरिएको हो । सयौं संख्यामा बिरामीहरु ल्याउन थालिएको छ । डाक्टरसमेतले निको पार्न नसकेका बिरामी झाँक्रीको घरमा आउन थालेका छन् । केही बिरामीको चमत्कारिक सुधार भएको छ ।
हेर्नुहोस् भिडियो