घर बनाउने काम गर्दागर्दै भेटिए जादुमय स्वर भएका प्रतिभा, चर्चित कलाकारलाइ टक्कर दिने आवाज हेर्नुहोस |

काठमाडौ । कला, प्रतिभा भनेको अहिले कही कतै लुक्न र छोपिन सक्दैनन भन्छन किनकि गाउदेखि सहरसम्म अहिले युटयुब, टिकटक र सामाजिक सन्जालको पहुच पनि बढीरहेको छ । त्यसैलेनि सबैको मोबाइलमा यि एप्सले प्रतिभालाई उचित स्थान दिलाउन पनि मदत गरिरहेको छ । दैलेख निबासी यि हुन बिराज थापा मगर जो यस्तैबाट थाहा पाएर युटयुबमा अन्तरबार्ता दिदै हिडेपछि हामीले पनि यिनलाई चिन्यो र यिनी नै भएको ठाउमा पुग्यौ ।

त्यहा पुग्दा उनी मनमाइजुमा बनाउदै गरिरहेको घरमा मजदूरी काम गरिरहेका थिए अर्थात उनी घर बनाउने काममा सरिक थिए बिराज । यसरी मस्तले काम गर्दै गित पनि गुनगनाईरहेका थिए । दिउसो ज्यालादारी काम गर्ने र राती दोहोरीमा काम गर्ने गर्छन बिराज । श्रीमतीस“ग बस्दै आएका बिराज काठमाडौमा बाच्न गाह्रो रहेछ भनेर बेला बेलामा रुने कराउने गर्ने गरेको कुराहरु पनि सम्झिदै भाबुक हुन्छन । हरेक गितहरु यसरी मज्जाले गाउछन कि लाग्छ कुनै राष्ट्रिय चर्चित कलाकारले गाईरहेको छ । त्यति मिठो आवाज र स्वरका धनी बिराज थापा मगरको स्वर सुनेर कमेन्ट पनि गर्नुहोला |