१५ लाख पर्ने अचम्मको ढुंगा भेटियो काठमाडौँमा, भित्र छन् यस्ता अनमोल चिजहरु हेर्नुहोस यसरि बेच्नुस

काठमाडौ । काठमाडौ व्हाइट गुम्बा स्थित टिका प्रसाद दाहालस“ग यस्तो ढुंगा जुन संसारकै मह“गो ढुंगामध्ये एकमा गनिन्छ । अचम्म लाग्छ कि संसारमा यति मह“गा चिजहरु पनि छन भनेर तर ढुंगानै यति मह“गो छ भन्दा त अझ पत्याउन पनि गाह्रो हुन्छ । हो आज हामी कुरा गर्दैछौ संसारकै मह“गो मध्येको एक यो ढुंगाको बारेमा जस्को मूल्य सुन्दा सायद हरकोही नेपालीको सातो पनि जान सक्छ । यो हो संसारकै मह“गो चट्टानै चट्टानबाट बनेको ढुंगा जस्को मूल्य १५ लाख भन्दा माथि पर्दछ । यो ढुंगालाई सजिलै पाउन पनि सकिदैन यसलाई खोज्नको लागि ५ देखि ६ हजार मिटरको उचाईमा पुग्न पर्दछ जस्तै कि यो सगरमाथामा सजिलै पाईन्छ ।

यो ढुंगामा यस्तै धेरै अचम्मका तथ्यहरु छन जस्ले यसलाई बिशेष बनाएको छ, जस्मध्ये यस्को तौल करिब करिब ९० किलो हुनु यस्को अर्को बिशेष्ता हो भने ढुंगा वरिपरिका बिकिरण र खराब हावाबाट मुतm पार्नु पनि यस्को बिशेषता । टिर्लिक्क टल्केको यो ढुंगाका मालिक हुन यिनै दाई टिका प्रसाद दाहाल, जस्का ४ ओटी श्रीमती छन । जो यो ढुंगालाई किन्न चाहेमा बेच्ने भनेर बसेका छन, हेरौ यो ढुंगा भित्र अरु के के छन त ?