श्रीमति पोइला गएपछि श्रीमानको विजोग, आँशु झाँर्दै आए मिडियामा (भिडियोसहित)

उर्लाबारी । सिन्धुलीका तुलाराम थापा यतिबेला श्रीमति अर्कैसँग पोइला गएपछि न्यायको खोजीमा छन् ।

पाँचथरकी सविता राईसँग २०७० सालमा विवाह गरेका थापा यतिबेला घर न घाटको भएका हुन् । बैदेशिक रोजगार गएका दुबै जना फर्किदा श्रीमति सविता अर्कैसँग भागेपछि न्याय खोज्दै यतिबेला मिडियामा आएका छन् । श्रीमति सविताले ५ लाख रुपैयाँसहित अर्कैसँग भागेको उनको आरोप छ । पूरा जानकारी भिडियोमा|