चिहान खन्ने झाक्रीले अहिलेसम्मकै डरलाग्दो जोखना हेर्दा सबै आत्तिए,झाक्रीको चमत्कार बिरामी ५ मिनेटमा ठिक पारे,मध्यरातमा मसानघाट पुगे (भिडियो सहित)

मसानघाटमा चिहान खन्ने झाक्री र मसानको भिडन्त भएको छ । सबै चकित बने । त्यसपछि अहिलेसम्मकै डरलाग्दो जोखाना हेरेका छन । सबै डराए खुल्यो भित्री रहस्य र नालीबेली । केही समय अघिदेखि मोरङमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन । उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खने । सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हातपात गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए ।

आत्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै डराएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए । झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए । मोरङको एक खोलाको छेउमै रहेको बस्ती जहाँ आर्यघाट पनि छेउमै रहेको छ । त्यहा दैनिक मानिसहरु बिरामी पर्न थालेपछी झाक्री पुगेर चिन्ता बसेका छन । मध्यरातमा नसोचेको क्रियाकलाप देखिन थालेपछी झाक्री त्यस स्थलमै पुगेर मसानसंग झगडा गर्दै तान्डब नृत्य गर्न थालेपछी १२ बजे राती मसान पनि उनिसङ्गै नाच्न थालेको र झाक्रीले उड्ने देखि लौरो मन्त्रले नचाउने र भरिएको बियरको बिर्को नभएको अवस्थामा घोप्टो पार्दासम्म पनि केही नझारेको देखेर सबै चकित परेका छन ।झाक्रीले गड्यौला खाने र आकाशमा उड्ने देखि कसैले सोच्न नसकिने कला देखाएका छन । मसान घरभित्रै पसेर अचम्म गरेपछी झाक्रीले घरभित्रबाटै मसानलाई खेदाउदै मसानघाटसम्म पुर्याएका छन ।

एक्कासी चिहान खन्ने झाक्रीको र मसानको भिडन्त पर्यो सबै आत्तिए । झाक्रीले आगोमाथी नाच्दै सबै चकित बनाए । अहिलेसम्मकै डरलाग्दो भिडियो प्रत्यक्ष लाइभ खिचिएको छ ।तलको भिडियोमा हेर्नुहोला झाक्रीले मध्यरातमा खुकुरी नचाए । आत्मा र मसानलाई टुक्राटुक्रा बनाए । झाक्रीको चमत्कारले सबैको होस उड्यो । झाक्रीले यसरी सातो बोलाए । र अन्त्यमा अहिलेसम्मकै डरलाग्दो जोखाना हेर्दा सबै आत्तिए । मध्यरातमा चिहान खन्ने झाक्री मसानघाटमा पुगे । डरलाग्दो भिडियो Live हेर्नुहोस तपाइको होस उड्नेछ ।