बिनयले सपनालाइ ब्ल्या”क”मेल गर्दै यौ”न चाहना पुरा गरेको, ना’ङ्गो फोटो र भिडियो पनि बाहिरियो !

काठमाडौँ | बेवारिस शब व्यवस्थापन गरेर बीबीसीको हन्ड्रेड विमिन २०२० मा चुनिएकी सपना रोका अहिले आफ्नै सहकर्मीबाट ब्ल्याकमेलको शि*कार भएकी छिन् । यस अघि सँगै शब व्यवस्थापन गर्दै आएका उनले बाबु भन्ने गरेका विनयजंग बस्नेतले रोकाका न*ग्न तस्विर आफ्नो फोन र पेनड्राइभभरी भएको दाबी गर्दै सार्वजनिक गर्ने धम्की दिएको भिडियो

यस अघि उनिहरु आँफुहरु बाबु छोरी भएको भन्दै सँगै काम गर्दै आएका थिए । म्याग्दी सपना रोका बीबीसीको हन्ड्रेड विमिनमा चुनिएसँग उनिहरुको आन्तरिक विवादत शुरु भएको खबर स्रोतहरु बताउँछन् । व्यक्तीहरु बिच जुनसुकै सम्बन्ध भएपनी अश्लिल फोटो भिडियो बनाएर ब्ल्याकमेल गर्नू अपराध मानिन्छ । काननु त अश्लिल फोटो भिडियो बनाएर ब्ल्याकमेल गर्नेलाई कारवाही हुन्छ । हेर्नुस |