चिहान खन्ने झाक्रीका भाइ पहिलोपटक मिडियामा, गित गाउदै रुदै सुनाए बाल्यकालदेखि आजसम्मको कथा, जादुमय स्वर सुनेर सबै रोए, दुरुस्तै राजेशपायल राई, (भिडियो सहित)

१२ बजे राती चिहान खन्ने झाक्रीका भाइ पहिलोपटक मिडियामा आएका छन । निकै राम्रो गित गाउने झाक्रीका भाइलाई डिबि लिम्बुले ल्याएका छन । ताप्लेजुङमा लुकेको प्रतिभा देखेर सबै चकित बनेका छन । निकै मीठो स्वर अनि गायकी देखेर सबै चकित बनेका छन । उनले गित गाउदै आफ्नो र आफ्ना दाजु भाइरल झाक्रीको बाल्यकालदेखि आजसम्मको सम्पुर्ण कहानी सुनाउदा सबैका आँखा रसाए । चिहान खन्ने झाक्रीको घरमा पछिल्लो समय निकै भिड बढेको छ । टाढा टाढादेखि आउनेको भिड हुन्छ । केही दिन अगाडीबाट मोरङको बेलबारीमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन ।

उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खने । सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हातपात गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए । आत्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै डराएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए ।

झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए ।आज झाक्रीका भाइ पहिलोपटक मिडियामा आएका छन । भाइरल झाक्रीका भाइको जादुमय स्वर सुन्दा राजेशपायल राईको झल्को आउछ । आज झाक्रीका भाइले गित गाउदै रुदै यस्तोसम्म सुनाएपछी सबैका आँखा रसाए । चिहान खन्ने झाक्रीको बाल्यकालदेखी आजसम्मको कथा सुनाउदा थामिएन आँसु तलको भिडियोमा हेर्नुहोला तपाईंको पनि आँसु आउनेछ ।