डिआईजी उत्तम सुवेदीले खुलाए रबिसँग यस्तो कुरा, “दाे’षी पत्ता लगाएर मात्रै फ’र्किनेछु ||” (भिडियोसहित)

काठमाडौं ।रबि लामिछाने फे’सबुक स्ट्याटसमा लेख्छन् : भागरथीको न्याय को निम्ति उठिरहेका आ’वाजहरुलाई थप बल मिल्छ कि भन्दै बैतडी तर्फ जादैछौ।अबका अपडेटहरु, केही समयकालागि फेसबुक बाटै..अरू के’हिपनि जान्दैनौं,न्याय नपाई मान्दै मान्दैनौं।यो स्ट्याटस् सार्वजनिक गरेसगै रवि लामिछाने र दिपक बोहोरा बैतडि लागेका हुन् ।त्पतिमात्रै हैन माइतिघरमन्डलामा समेत विभिन्न मुलधारका सा’माजिक अधि’यन्ताले समेत भागरथिको न्यायको लागि आ’वाज बुलन्द गरेका छन् ।अहिले रवि लामिछाने भागरथिको घरमा पुगेर यस्तो द’म्दार भाषण दिएका छन् अब चुप लागेर बस्न न’सक्नेे भन्दै सड’कमा उ’त्रिने समेत विस्वास दिलाएका छन् ।

कक्षा १२ मा अध्यय’नरत भा’गरथीकाे बैतडीको दोगडाकेदार-७ मा वि`भ`त्स ह`त्या`को अनुसन्धान तथा निरीक्ष’णका लागि सुदूरपश्चिम प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदी आफैं घ`ट`नास्थलमा पुगेका थिए । चु’डेपानीकी १७ वर्षीया भागरथी भट्टको ह`त्या अनुसन्धान सुपरीवेक्षणका लागि सुवेदी आइतबार त्यहाँ पुगेका हुन् ।प्र’देश प्रहरीका वरिष्ठ उपरीक्षक ‘एसएसपी’ मुकेश सिंहका अनुसार सुवेदी आइतबार बिहानै त्यसतर्फ गएका हुन् । घ`ट`नाको छानविनका लागि प्रहरी नायब महानिरीक्षक ‘डीआईजी’ सुवेदीले शुक्रबारै प्रदेशका अर्का एसएसपी जनकराज पा’ण्डेलाई पनि ख’टाइसकेका थिए।