चिहान खन्ने झाक्रीलाई हजारौं झाक्रीले घेरे,झाक्रीले गरे नसोचेको पर्दाफास,खुल्यो डरलाग्दो भित्री रहस्य र नालीबेली,सबै रोए (भिडियो सहित)

१२ बजे राती चिहान खन्ने झाक्रीको घरमा पछिल्लो समय निकै भिड बढेको छ । टाढा टाढादेखि हजारौंको भिड आउने गर्छ । आज नेपाल रास्ट्रीय धामी संघले भाइरल झाक्रीलाई सम्मान गरेको छ । केही दिन अगाडीबाट मोरङको बेलबारीमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन । उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खने ।

सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हातपात गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए । आत्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै डराएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए । झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए । आज झापामा हजारौं झाक्रीहरुले चिहान खन्ने झाक्रीलाई घेरेका छन । झाक्रीले नसोचेको भित्री रहस्यको पर्दाफास गरेपछी सबैको रुवाबासी नै चलेको छ । सम्पुर्ण भित्री बास्तबिकता बुझेपछी रास्ट्रीय झाक्री संघले चिहान खन्ने झाक्रीलाइ स्वागत तथा सम्मान समेत गरेको छ । हजारौ झाक्रीले रुदै खुट्टामा ढोगेर दिए महागुरुको उपादी,झाक्रीले रुदै यस्तोसम्म भनेपछी सबैका आँखा रसाए । तलको भिडियोमा हेर्नुहोला तपाईंको होस उड्नेछ ।