अन्ततः नेपालमै बन्यो काठको कार,मुल्य सुन्दा होस उड्यो,लिम्बू भाइले सन्सार चकित पारे,नेपाली युवा बैज्ञानिक भेट्न घरमै पुगे जङ्गि बाबा,(भिडियो सहित)

पछिल्लो समय नेपालीहरुले नसोचेकै काम गरेर देखाएका छन । हरेक कुरामा अगाडी रहने नेपालीको सन्सारमै अचम्मको प्रसंशा सुनिन्छ । बिरताको हिसाबले गोर्खलीदेखि सबै डराउछन । वीर गोर्खालीको कथा सुनेर प्राय सबैको होस उड्छ । गौरबका कुराहरुमा एकपछी अर्को गर्दै बिश्व चकित बनाउदै आएका नेपाली देखेर सबै देशका मान्छे छक्क पर्छन । सानो देश थोरै जनसंख्या तर सन्सार डराउने किसिमको अवस्था एकजुटता देखेर साच्चै गौरब गर्नुपर्ने देखिन्छ । हरेक पक्षमा एक एक गर्दै नेपालीहरुले छक्क पार्दै आएका छन । बिज्ञानको पाटोमा पनि नेपाल अगाडी बढ्दै गरेको छ । नेपालमै विभिन्न कुराहरु आबिस्कार समेत हुन थालेपछी केही आशा पलाएका छन । नेपाल आबिस्कार केन्द्रले गरेको प्रगति देखेर आशा बढेको छ ।

पछिल्लो समय नेपालका बालक देखि युवाहरुले सानै उमेरदेखि विभिन्न कुराहरू आबिस्कार गरेर भाइरल समेत हुँदै आएका छन । यस अघि बिजय रानाले रोबोट पानीजहाज बम मिसायल लगायतका सामाग्री बनाएर चर्चा कमाएका थिए । यस्तै सानै उमेरका झापा जिल्ला बार्हदशी गाउपालिकाका एक युवा शिवराज लिम्बुले काठको साइकल बनाएर सबैलाई छक्क पारेका छन । करिब चार बर्ष लगाएर बनाएको कार हेर्दा निकै आकर्षक बनेको छ । भाइरल जङ्गि बाबा २२ बर्से युवा बैज्ञानिकको घरमै पुगेका छन । नेपालमै बनेको काठको कारको मुल्य सुन्दा होस उड्नेछ । सन्सार चकित बनाउने काठको कार तलको भिडियोमा हेर्नुहोला । बैज्ञानिक लिम्बुले कारको सम्पुर्ण नालीबेली बताएका छन ।