टिकटकमा भाइरल दाजु बहिनिको घरमा पुग्दा अन्तरबार्तामै लफडा, दरो भिडन्त भएपछी पत्रकारनै चकित

काठमाडौ । अहिलेको जमाना भनेको इन्टरनेटको जमाना हो जहा“ नेटबाटनै धेरै सेलीब्रेटी र इन्फुल्यन्सरहरु जन्मिए रहेका हुन्छन । युटयुब, फेस्बुक र टिकटकको यो जमानामा दिन प्रतिदिन मानिसहरुको चासो र सिर्जनाशिलता बढदै अनि घटदै पनि गईरहेको छ । मानिसहरु अहिले स्वात्तै बढेर स्वात्तै घटने थर्खरमा छन भन्दा नि कुनै फरक नपर्ला । पछिल्लो समयमा त्यस्तै चर्चित एप्स हो टिकटक जसबाट हजारौ टिकटक स्टारहरुको जन्म भईरहेको छ । एकपछि अर्को गर्दै स्टारहरु जन्मिईरहेका छन ।

हो आज हामी नेपाली युवायुवतीहरु माझ चर्चित भईरहेका त्यस्तै टिकटक स्टार दाजु बहिनिको घरमा पुगेका छौ । उनीहरु काठमाडौ काडाघारीका हुन जस्को नाम हो बिकेश बानि“या र एन्जल खडका । यि २ भानाले यसरी टिकटकमा धमाका मच्चाउदै गएकी अहिले हरेक भिडियोमा लाखौ भिउज र कमेन्टहरु आईरहेका हुन्छन र नपत्याउदो तरिकाले राम्रो प्रतिक्रिया पनि आईरहको बताउछन बिकेश । कक्षा ७ मा पढने एन्जललाई पनि स्कूलमा सबैले टिकटकबाटै चिनेर धेरै माया गर्ने कुरा गरिरहने बताउछिन । यि २ भाना यति धेरै मिल्छन र लडछन पनि कि अन्तरबार्ता लिदालिदै यि २ बिच
कडै लफडा पर्यो, हेर्नुहोस त ?