योगेश लामा र राधिका ढकालको आवाजमा रहेको नयाँ लोक तथा दोहोरि गीत भिडियो सार्वजनिक

योगेश लामा र राधिका ढकालको आवाजमा रहेको नयाँ लोक तथा दोहोरि गीत भिडियो सार्वजनिक गरिएको छ। ‘राधा कृष्ण’ बोलको गीतमा भीमसेन खतिवडाको शब्द र योगेश लामाको संगीत रहेको छ। चाँगुनारायण इन्टरटेन्टमेन्टले निर्माण गरेको भिडियोलाई सुरेश पाण्डेले कोरियोग्राफी गरेका हुन्। सुजन श्रेष्ठले खिचेको भिडियोलाई युबराज खत्रीले सम्पादन गरेका छन्। काठे भाकाको लोक तथा दोहोरि गीतको भिडियोमा लोमश शर्मा र आरुसी मगर फिचर्ड छन्।