चिहान खन्ने झाक्री र जङ्गिबाबा बिच पर्यो टक्कर,बल्ल खुल्यो ड रलाग्दो भित्री रहस्य र नालीबेली,बाबाले सोधे सोच्नै नसकिने २० प्रस्न (भिडियो सहित)

गाउमा आत्माले दुख दिन थालेपछी ६ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका मोरङका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खनेर अचम्म गरेका थिए । सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हातपात गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए ।

आत्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै डराएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए । झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए । आज अचानक अर्का भाइरल जङ्गि बाबाले चिहान खन्ने झाक्रीलाई भेटेर कसैले नसोचेका प्रस्नहरु गरेका छन । प्रश्न गर्दागर्दै लफडा समेत परेको छ । झाक्रीले सम्पुर्ण कुरा सोध्न थालेपछी बिचरा!

परिवार पाल्न ज्याला मजदुरी गर्ने गरेको समेत बताए । निकै भावुक बनेका झाक्री कृष्णले उनको जन्मदेखी अहिलेसम्मकै सम्पुर्ण नालीबेली बताउदा सबैका आँखा रसायो । उनले आफ्ना गुरु बनझाक्रीले आफुलाइ सानैमा जङ्गलमा लगेर झाक्री बानाउदाको सम्पुर्ण कुराहरु खुलाउदा सबै चकित बनेका छन । गड्यौला खाने र आकाशमा उड्ने देखि आफ्नो शक्ति देखाउदा जङ्गी र झाक्रीबिछ नसोचेको भएको छ । तलको भिडियोमा हेर्नुहोला होस उड्नेछ |