चर्चित गायक कुलेन्द्र विश्वकर्मा र बिष्णु माझि, वले र अन्जलिको रोमान्स ‘पुतलि’ सार्वजनिक (भिडियो)

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममालोक संगितबाट निकै चर्चा कमाउँदै सबैको मन जित्दै अगाडी बढेकी गायिका बिष्णु माझिको “पुतली सिमसेमे पानी” बोलको गित सार्वजनिक भएको छ।

कुलेन्द्र विश्रकर्मा र बिष्णु माझीको आवाजमा रहेको गितको एस,बी अनुरागीले शब्द गरेका छन भने लय (रचना) शिव हमालको रहेको छ।

उक्त गितमा अहिलेका चर्चित मोडेलहरु सागर लम्साल (बले) अन्जली अधिकारी राजन आले र बसन्ती ओलीको अभिनय रहेको छ। भने क्रान्ति के सिको निर्देशन रहेको गितको सम्पादक पनि उनै केसि ले नै गरेका छन,उक्त गित मेशना म्युजिक कम्पनीबाट बजारमा आएको हो सोही गितलाई मेशना डिजिटल को आफ्नै युट्युब च्यानलबाट हर्न सकिन्छ।

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :