विदेशबाट फर्किएकी श्रीमतिको ब^ञ्चरो प्रहार गरी मा^रे (भिडियोसहित)

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका – २ स्थित सिरुझारमा आज दिउँसो श्रीमान्ले बञ्चरो प्रहार गरी श्रीमतीको ह< त्या गरेका छन् । घरायसी कुरामा विवाद हुँदा ५० वर्षिय डिकबहादुर राईले बञ्चरोले प्रहार गरेर आफ्नै श्रीमती ३५ वर्षिया दिलमाया राईको ह< त्या गरेको वडाध्यक्ष राजन कँडेलले जानकारी दिनुभयो ।

बञ्चरो प्रहारबाट गम्भिर घाईते राईको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचारपश्चा थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा पुर्याउँदा डाक्टरले मृ<त घोषणा गरेका थिए ।

मृ तक राई बैदेशिक रोजगारीबाट फर्किएर घरमा आउँदा श्रीमान्सँग झगडा हुँदै आएको छिमेकीहरुले बताएका छन् । ह< त्या गर्ने डिकहादुरलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।