तपाई को भाग्य ! कुन राशिका लागि कति शुभ छ यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

आजको पञ्चाङ्ग – २०७७ माघ १० गते शनिबार पौष शुक्ल दशमी तिथि बेलुका ०८ः००, कृतिका नक्षत्र बेलुका ०९ः०६, तैतिल करण, शुक्ल योग, ध्वज योगा परेको छ । सूर्योदय बिहान ०६ः५६, सूर्य अस्त बेलुका ०५ः३६, दिनमान २६ घटी ३९ पला चन्द्रमा वृष राशिमा रहेको छ ।

त्यसो त ज्योतिषशास्त्रमा राशीहरू मूलतः काल्पनिक तारापुञ्जहरू हुन्। यी राशीका नाम हुन् – मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन।

राशिफलमा जे जस्तो भनिएता पनि यो महिना तपाइको शुभ रहोस्, धन, सम्पत्ति प्राप्ति होस्, घरपरिवार, इष्टमित्र, पारिवारबीच मेलमिलाप र खुसीयाली छाओस्, नयाँ कामका क्षेत्रमा उन्नती र प्रगति होओस्, सबैमा शुभकामना । धन्यवfद ।

पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस् |