इन्द्रेणीको छत्र शाहीको धुमधामसंग भयो बिहे,किन आएनन् कृष्ण कंडेल?अर्को साल छोरा पाउछु भन्दा बेहुली लाजले भुतुक्कै

पछिल्लो समय सबैको मन मुटुमा बस्न सफल लोकप्रिय कार्यक्रम इन्द्रेणीका चर्चित गायक छत्र शाहीले मध्यरातमा भ्यब्य रुप,आ बिबाह गरेका छन।उनले सुटुक्क बिहे गरेका हुन्।यो माघको महिनामा पनि बिहेको साईत न भएपछि उनले आफुले कसैलाई खबर न गरि सुटुक्क बिहे गरेको खुलाएका छन।छत्र साहिको जोडीको रुपमा दिया गिरि बेहुली रहेकी छिन।यता छत्र साहिको बिहे हेर्न टाढा टाढाबाट कलाकारहरुको समेत उपस्थिति रहेको थियो।सोहि समयमा छत्र शाहीले आफ्नी श्रीमतीलाई कोहि संग नजिक न हुन समेत् भनेका थिए।

यहाँ कसैको भर न भएको र अब तिमी मेरो बुढी भएकै कारण लखर लखर हिड्न नपाउने समेत भनेका छन भने छत्रको कुरा मान्दै दियाले पनि हुन्छ भनेकी छिन।दिया र छत्रको जोडी कति सुहाएको भन्दै बाल गायिका रबिना बसेलले भाइ मागेकी छिन।अर्को बर्ष जसरिणी भाइ चाहिन्छ भन्दै रबिना बसेलले दिया र छत्रलाइ भाई मागेकी हुन्।उनले भाइ माग्दै गर्दा यता जिस्किदै छत्रले गुडिया भाइ दिने भनेका थिए तर रबिना रिसाईन।

छ्त्रको यो जोडी खासमा गीतमा मात्रै हो।मध्यरात सम्म सुटिङ्ग चलिरहेको बेलामा सोहि क्रममा छत्र र दिया बीच बिबाह चल्यो बिबाहकै सिनको बेलामा सबै रमाईलो गर्दै गर्दा बिहेको चर्चा हुन थालेको थियो सोहि क्रममा चर्चित सर्जक प्रेम सगर पौडेलले शब्द संगीत गरेको गीतमा छत्र बेहुला बनेका थिए।गीत एस थ्री के बाट बजारमा आउदै छ,हेरौ यो बिशेष कराकानी :