इन्द्रेणीको टिका सानु र प्रेम सापकोटा सोनुको रोधि गीतमा छत्र शाहीको कडा डान्स (भिडियो)

लोकप्रिय गायिका टिका सानु र गायक प्रेम सापकोटा सोनुको सुमधुर आवाजमा बहुप्रतिभाशाली कलाकार प्रेम सापकोटा सोनुको लय तथा शब्द संकलनमा गायिका टिका सानु र प्रेम सापकोटा सोनुको लोक दोहोरि एल्बम हुक्का बजारमा सार्बजनिक भयको छ।

भिडियो तर्फ स्मृति तिमल्सिना ( गुरुआमा ) को निर्देशन रहेको छ भने सुरेश श्रेष्ठ को छायांकन रहेको छ र प्रकास धमालाको उत्क्रिष्ट सम्पादन रहेको छ।

उक्त गीतमा टीका सानु, छत्र शाही, संखर क्षेत्री,बाबु कृष्ण परियार, धनमाया नेपाली, हुमा बीक, बनिन् ठकुरी, अस्मिता पूरी, सरस्वती गुरुङ्ग, पूर्णिमा गुरुङ्ग, विजय बानियाँको सयुक्त अभिनय रहको छ।

उक्त गीतलाई प्रेम सापकोटा सोनुको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ।

भिडियो हेर्नुहोस //