रबिना र सारीकालाइ हसाएरै लोत्पोत पारे हेर्नुहोस मध्यरातमा सचिन परियारको दोस्रो गीतको भब्य सुटिङ (भिडियो सहित)

काठमाडौँ | शुभारम्भ डिजिटल म्युजिक प्रा.लि.को प्रस्तुतिमा पछिल्लो समय टिक टक तथा सामाजिक सञ्जालमा भाईरल बाल गायक सचिन परियार र भाईरल बाल गायिला रबिना बस्यालको आवाजमा रहेको लोक दोहोरी गीत रातो रबर युटुव बजार मार्फत सार्वजनिक भएको छ ।

खेम सेन्चुरीको लय तथा नेत्र अर्यालको शब्द सृजनामा रहेको गीतलाई महेन्द्र भण्डारी ले एरेन्ज गरेर मालाश्री स्टुडियोमा गोबिन्द पराजुलीले रेकर्ड गरि खडक बाजुरालीले मिक्सिङ गरेको गीतको म्युजिक भिडियो लाई कपिल लामा ले निर्देशन गरेका हुन । सुरेश श्रेष्ठ ले छायांकन गरेर बिकाश ज्ञवालीले सम्पादन गरेको गीतको म्युजिक भिडियो मा सारीका के.सी.,धुर्व हिमाली,डि.आर सुजन, सरस्वती फुयाल रबिना बस्येल, सचिन परियार, अमृत सापकोटा को अभिनय देख्न सकिन्छ | हेर्नुहोस |