१२ बजे राती चिहान खन्ने झाक्रीभित्रै आत्मा पस्यो,चिहानमै ढले आत्मा बोलेर खोल्यो भित्री रहस्य (भिडियो सहित)

केही दिन पहिले मोरङको बेलबारिमा एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको खबरले देशभरी हल्ला फिजियो । करिब छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आत्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको भन्ने खबर धेरै मिडियामा आयो । गाउमा एकपछी अर्का मानिस बिरामी पर्दै मुर्छा पर्न थालेपछी झाक्रीले चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका थिए ।

गाउकै एकजना दिदिले आत्मा गाउलेमा पसेर टाउको फनफनी घुमाने र खुट्टा फनक्कै बटारिदिने र सुन्नै नसकिने क्रियाकलाप गर्ने बताइन । उनका कुरा सुन्दा अनि ६ बर्ष अगाडी मृत्यु भएका मान्छेको आत्माले यस्तोसम्म भनेको सुन्दा सबैलाई पत्याउन निकै गारो भएको थियो । झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी भएकै बेला आज अचानक झाक्रीमै आत्मा चढेर चिहानमै पुर्याएर झाक्रीलाइ नै ढालेको छ । १२ बजे राति चिहान खनेर कसैले नसोचेको कुरा पत्ता लगाएका झाक्रीलाई अचानक यस्तो हुदा सबै चकित बनेका छन । अन्ततः झाक्रीमा आत्मा चढेर बोल्न थाल्यो र मृत्युुदेखि आजसम्मको सम्पुर्ण भित्री रहस्य र नालीबेली बताउदा गाउँले चकित बने तलको भिडियोमा हेर्नुहोला होस उड्नेछ|