फेवातालको छेउमा गीत गाउदै गर्दा विजयलाई किन घेरे यसरी ? भाइरल भएपछि विजयले खोले बास्तविकता

विजय रानाभाट जसलाई तपाइ धेरैले हेरी सक्नु भएको अनुहार जो फेवातालको किनारमा बसेर सबैलाई गीत संगीतको माध्यमले मनोरन्जन दीन्छन र आफनो गुजारा चलाउछन यतिबेला सामाजिक संजालमा भाइरल भाइ विजय, आज फेरी उहि विजय रानाभाटलाई भेट्न भनि उनि भएको ठाउमा पुग्दा देखीयो |

अचम्मको दृश्य लकडाउन पछि जिबन चलाउन गारो गारो भयो त्यसपछि उनि फेवातालको छेउलाई संगीत मय बनाइ रहेका छन आन्तरीक पर्यटकका ेध्यान विजयमाथि पर्छ र कोही संगै सेल्फी लिन्छन कोही टीक टकको लागी भिडीयो बनाउछन, तर विजय लाई सामाजिक संजालमा भाइरल छु भन्ने थाहा नै रहेनछ उनि दग ंछन उनै विजय जो आफुलाई सफल गाएक बनाउन यसरी कर्म गरीरहेका छन उनको यो कर्मलाई सम्मान गर्नुहुन्छ भने यो भिडीयो सारा नेपालिको हात हातमा पुर्याउन एक लाइक एक सीयर गरीदीनु होला है हेर्नुहोस भिडियो |