कलौटे र मुसीको परिवारले काठमाडौँ आएर लास्टै हँसाए, यस्तो बब्बाल डान्स गरेर चकित पारे हेर्नुहोस

काठमाडौ । सामाजिक सञ्जालका कारण अहिले गाउँका कुनामा लुकेर बसेकाहरु पनि भाइरल भएका छन् । उनीहरुको अनौ’ठो ब्यवहारका कारण सामाजिक सञ्जालमा भाइरल हुन्छन् । अहिले एक जोडी यस्तै कारणले भाइरल भएका छन् । श्रीमान श्रीमती नै गीत गाउने र नाच्ने गर्छन । उनीहरुले गर्ने विभिन्न कृया’कलापले अरुलाई पनि रमाइलो गराउँछन् ।

अरुलाई मनोरञ्जन दिने यि जोडीले आफ्नो जिवन धान्ने उपाय पनि यसैलाई बनाएका छन् । यो जोडी अहिले टिकटकमा पनि निकै भाइरल छन् । उनीहरु दागंमा छन् । कलौटे गन्धर्व (विराज गन्धर्वका बुवा) र उनकी श्रीमती निकै रमाइला जोडी हुन् । उनीहरुका गीत र नाच टिकटकमा निकै भाइरल छन् । टिकटकमा भाइरल भएका यि जोडीलाई खोज्दै युट्युवर पनि पुग्न थालेका छन् । उनीहरुले युट्युवरका अगाडी पनि निकै रमाइलो गरेका छन् । यसरी रमाइलो गर्दै उनीहरुले दिनमा एक हजार १२ सय सम्म कमाउने गरेको श्रीमतीले बताइन् । अहिले बृद्ध अवस्थामा त यति रमाइलो गर्ने यो जोडीको बैं’स कस्तो थियो होला ? हेर्नुस |