पून्य गौतमको वीचमा बसेर पोखराका भाइरल आमा छोरीको कडा दोहोरी ब्याटल (हेर्नुस् भिडियोमा)

दोहोरी गाएर चर्चामा आएका पोखराका आमा छोरी रतिमाया र रीया खड्गाको पहिलो म्यूजिक भिडियो ‘मामा भान्जी’ सार्वजनिक भएको छ । गीत सार्वजनिक भएको अवसरमा हालै आमा छोरी पछिल्लो समय सोसियल मिडियामा भाइरल पात्र पून्य गौतमसँगै मिडियामा आए ।

पून्यको वीचमा रहेर उनीहरुले आफ्नो संघर्षको कथामात्रै सुनाएनन्, दोहोरी ब्याटलसमेत गर्न भ्याए । आमाछोरीबीच चलेको दोहोरीले माहोल हाँसोमय बनाएको थियो । राजु परियारसँग गाएको ‘मामाभान्जी’ गीत समेत उनीहरुले सुनाएका थिए ।

बाँकी के के भयो, आफै हेर्नुस् भिडियोमा |