टिका सानुको गुरुको रातारात फेरियो जिन्दगि,भरियाबाट एकाएक गायक बनेपछि टिका सानु सहित मिडियामा

दोहोरीबाट सबैको मन मुटुमा बसेकी गायिका हुन् टिका सानु।जसको गुरु खिम अविरल सबैको मन मुटुमा बसेका छन कारण उनको अबस्था निकै नाजुक मात्रै थिएन उनको आवाज पनि निकै मिठो थियो जस कारण उनि यो समय चर्चामा छन।सोहि बेला लोकप्रिय टिका सानुको गुरु खिम अविरलले पहिलो गीत रेकर्ड भएको छ। उनको रोकिएको सपना अब भने पुरा भएको छ,लामो समय देखि उनि निकै पिडामा थिए ऋण र दुखले झेलिएर पिडामा रहेका खिमलाइ खुसि मिलेको हो।

ठुलो ऋण बोकेर जीवनको लडाई लडिरहेका खिम अहिले पनि आफुले उक्त अबस्थालाई निरन्तरता दिएका छन।अब केहि दिनमै खिम इन्द्रेणी जाने भएका छन।उनको लागि इन्द्रेणीबाट पनि सहयोग आउने भएको छ भने इन्द्रेणीकि टिका सानुले पनि कृष्ण कंडेल संग सल्लाह गरि केहि दिनमै खिम बिक लाइ इन्द्रेणी लाने बताएकी छिन। खिमलाइ कलाकार बन्ने भूतले करोडौको ऋण बोकायो जसको कारण अबस्थाले अर्को रुप लिएको हो।अझै खिमलाई आस छ यो हालतबाट बाहिरिन सक्छु भन्ने यति मात्रै हैन इट्टा बोकेरै ऋण तिर्न सक्छु भन्ने आट सम्म गरेका रहेछन।तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने 9851224970 मा कमल सरगमलाइ सम्पर्क गर्नुहोस। हेरौ भिडियो :