“रिबन केसैमा” कल्पना दाहाल र राजु परियारको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौ,

चर्चित गायक / गायिका राजु परियार, पुरुसोत्तम पौडेल र कल्पना दाहालको आवाज रहेको निकै उत्कृष्ट दोहोरी रिबन केसैमा बर्खर मात्र सार्वजनिक भएको छ ।

प्रल्हाद सुवेदीको बिम्बात्मक शैलीमा लेखिएको निकै उत्कृष्ट शब्दमा गायक पौडेलले लय भरेका छन् ।

गीतलाई दुर्गा पौडेलले निर्देशन गरेका छन् । गीतलाई भिडियो सामान्य रहे पनि अडियो भने निकै राम्रो रहेको छ ।

हेर्नुहोस उक्त भिडियो र आफ्नो प्रतिक्रिया दिन अबश्य पनि न बिर्सनु होला ।