निशान भट्टराई र रचना रिमालको नँया गित “जिन्दगीको आभास” (भिडियो)

गायक निशान भट्टराई र गायिका रचना रिमालको नँया” गित जिन्दगीको आभास” सार्वजनिक भएको छ ।

जसमा शब्द सुदिप लम्साल र संगित कमल खत्रीकाो रहेको छ संगित संयोजन रिकेश गुरुङ्खको रहेको छ । सो गित आरोही ईन्टरटेमेन्टमा रेकडिगं गरिएको हो ।

भिडियोमा निर्देशक केशव प्रसाद रिजाल कोरियोग्राफर सुनिल क्षेत्रीको रहेको छ । भने सिनेमाटोग्राफर, सम्पादन र रंग संयोजन पवन सुसलिंगको रहेको छ र अभिनयमा आकाश श्रेष्ठ र प्रकृति घिमिरेको अभिनय रहेको छ र सो म्युजिक भिडियोलाई भावि ओम ईन्टरटेमेन्ट (Vobi Om Entertainment) को अफिशियल युटुबमा हेर्न सकिने छ ।