डा सुरेन्द्र केसीले प्रचण्ड भारत जानुको गरे अर्को भविष्यवाणी,यी अपराधीहरु हुन् भन्दै नामै तोकेर दिए चुनौती

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई थप उपचार गर्न आज भारतको मुम्बई लगिएको छ ।श्रीमतीको उपचारको लाइ भारत लागेका प्रचण्डलाइ बिभिन्न शंकाको दृष्टिले हेरिन थालेको छ।सोहि क्रममा बरिष्ठ राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीले पनि उक्त बिषयको खुलासा गरेका छन।

प्रचण्डले भारतको शरणमा पुगेर गुहार मागेको खबर सुनेको केहि दिनमै उनि भारत तिर लाग्नुलाइ शंका गरिरहेको बेलामा सुरेन्द्र केसीले भने झन् फरक मत राखेका छन।उनको भनाइ अझ गहिरिएर हेर्ने हो भने झन गम्भीर छ।प्रचण्ड र ओलीको झगडाको कारण जनताले पाएको सास्तीलाई कसरि हेर्ने भन्ने प्रश्न बृहत रुपमा उठेको छ। दुइको झगडाले गम्भीर रुप लिएकै कारण उनि भारत गएको भन्ने आकलनको सुरेन्द्र केसीले अर्कै भविष्यवाणी गरेका छन।

सीतासँगै अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल पनि मुम्बई गएका छन् । सीताको उपचार न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युटमा हुने छ । उनलाई सो अस्पतालका डाइरेक्टर तथा कन्सलट्यान्ट न्यूरो सर्जन डा. आलोक शर्माको टोलीले उपचार गर्ने प्रचण्डका प्रेस सल्लाहका विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।
हेरौ कुराकानी: