सक्किगोनीमा पाडेको साथि बनेका बिदेशी काले दाइको पहिलो अन्तरबार्ता,बोल्छन नेपाली फरार,लाष्ट कमेडी रहेछन

केहि दिन अगाडी सक्किगोनी टेलीसिरियलमा बिदेशीको भूमिकामा रहेका बिदेशी नागरिक काले दाई पहिलोपटक मिडियामा आएका छन।सबैलाई हँसाएर चकित पारेका उक्त व्यक्ति साच्चिकै हसाउने रहेछन।उनि हसाउने मात्र हैन अरुलाई रूहाउँन समेत पछि परेनन् कारण उनको व्यक्तित्व र जीवनको बिषयले सबैलाई अचम्मित बनायो।

उनि बिदेशी नागरिक भएकै कारण नेपालमा जिउन निकै समस्या भएको बताए।नेपालीहरुले काले भनेर हेप्ने देखि लिएर कतै हिड्दा पनि हेरेर गिज्याउने गरेको भन्दै उनि निकै भाबुक भए यति सम्म हैन उनि नेपाली मज्जाले बोल्न सक्छन।नेपाली बोल्न सक्ने उनि अहिले अर्को संकटमा पनि छन तर उनि त्यो संकट खोल्न चाहदैनन्।उनि आफ्नो जीवनको हर समय सरल रुपमै अगाडी बढाउँन चाहन्छन तर त्यो सहज हुन सकेको छैन।

सामाजिक संजालबाट उनको निकै खोजि भएको छ।पाडेको साथीको रुपमा भूमिका निर्भाव गरेका बिदेशी नागरिकले आफु सक्किगोनीमा देखिदा निकै उत्साहित भएको बताएका छन।हेरौ उहा संग गरिएको कुराकानी :