सचिन परियार र रबिना बसेलको ओठ खोलेरको चौतर्फी चर्चा, १ दिनमै सबै रेकर्ड तोडिए

काठमाडौ । अहिले केही समयदेखिनै मिडिया, सामाजिक सन्जाल लगायत जुनसुकै प्लाटफार्ममा पनि एउटा ९ बर्षिय बालक सचिन परियारको भिडियो यत्रतत्र सर्बत्र भाईरल भईरहेको छ । नपत्याउदो तरिकाले भाईरल भईरहेका यि बाबु गुल्मी मुसिकोट थाई घर भएर अहिले तम्घासमा बसोबास गरिरहेका र केही समय अगाडिबाट इन्द्रेणी काठमाडौमा बसिरहेका छन ।

हो आज तिनै टिकटकदेखि युटयुबसम्म सबैमा आफनो हसाउने कला, जादूमय स्वर र मिठो बोलीले भाईरल भएका भाईको पहिलो गित सार्बजनिक भएको छ । भिडियो हेर्दा सजिलै थाहा पाउन सकिन्छ कि यसमा लाखौको लगानि रहेको छ भन्ने कुरा । महेन्द्र भण्डारीको लय र एरेन्ज रहेको यो गितमा सबै लगानि सबिन क्षेत्रीको रहेको छ ।

भाईरल भाई सचिन परियारको यो पहिलो र एकमात्र गित हो भन्दा नि फरक पर्दैन । उनले रबिना बसेल अर्की भाईरल नानीस“ग स्वरमा स्वर मिलाएर यो गित गाएका छन । भने यसमा थप साथ दिएका छन स्वरमै चर्चित गायक अर्जुन कुव“र र अश्मिता बुढाथोकीले भने शब्द रहेको छ गणेश अधिकारी र थेगो महेन्द्र भण्डारीको । जसलाई निर्देशन गरेकी छिन गुरुआमा स्मिृति तिमिल्सिनाले । हेर्नुहोस –