प्रचण्ड-माधवमाथि ओलीको ब्यंग्य वर्षा, भेट्नु कुहिएर झरेका दुइटा फलले रुखै मेरो हो भन्ने ? हेर्नुहोस आज पुस १९ गतेका मुख्य समाचारहरु

प्रचण्ड-माधवमाथि ओलीको ब्यंग्य वर्षा,भेट्नु कुहिएर झरेका दुइटा फलले रुखै मेरो हो भन्ने ? हेर्नुहोस आज पुस १९ गतेका मुख्य समाचारहरु

नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले अर्को समूहको नेतत्व गरेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई भेट्नु कुहिएर झरेका फलको संज्ञा दिएका छन् ।

काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले एकताको तीन वर्षसम्म पार्टी हलनचल भएको बताए । उनले भने, समस्या कहाँ रहेछ ? खिया कहाँ लागेको रहेछ ? दुइटा नटबोल्ट फेर्दा गाडी अगाडि ।’ ‘हामीले फेरेको पनि होइन, आफैं फुक्लिए नटबोल्ट’ उनले हाँस्दै भने, ‘खिया लागेको दुइटा नटबोल्ट के खुस्किएको थियो, पार्टी गतिका साथ अगाडि गयो ।’

प्रधानमन्त्री समेत रहेका ओलीले अर्का समूहले असली हामी हौं भनेर निवेदन हालेको भनेर निर्वाचन आयोगबाट शुक्रबार एउटा पत्र प्राप्त भएको बताए । हेर्नुहोस आज पुस १९ गतेका मुख्य समाचारहरु :