७० बर्षका कोपाको २१ बर्षे परि जस्ती राम्री युवतीसंग धुमधाम बिबाह,सबै चकित (भिडियो सहित)

नेपाली हास्य टेलीश्रीन्खला हास्नु हुन्न है आजको नयाँ भाग सम्पूर्ण दर्सकहरु माझ भर्खरै सुपर अनलाइन टिभीबाट आइसकेको छ । नेपाली हास्य सिरियलहरु निर्माण हुने क्रम बड्दो अबस्थामा रहेको अवस्थामा हास्नु हुन्न है ले छोटो समयमै राम्रो चर्चा परिचर्चा कमाउन सफल भइसकेको छ।

पुर्बबाट दर्जनौं सिरियलहरु निर्माण हुदै आएका भएपनी हास्नु हुन्न है सबैभन्दा रुचाइएको सिरियल हो । यस सिरियलले छुट्टै किसिमको कथा बस्तुहरु समसामयिक घटनाहरुलाइ समेटेर ब्यङ्गात्मक तरिकाबाट दर्सकहरुलाइ रमाइलो तरिकाले मनोरञ्जन साथै हरेक हप्ता समाजमा केही न केही शिक्षा प्रदान गर्दै आएको छ । टिमले हरेक हप्ता फरक कथाबस्तुमा प्रस्तुत गरिरहेको छ । निर्देशक तथा कलाकार समीर सुवेदी र आइन्द्र लिम्बुका अनुसार नेपालको गाउले कथा ब्यथामा आधारित रहेर निर्माण भैरहेको छ ।

सिरियलमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ। कलाकारहरु आइन्द्र लिम्बू, समीर सुबेदी, ज्योती अधिकारी , कल्पना पाण्डे , रुबिना गहतराज, पदम कोइराला, सिताराम लिम्बू,हरि लुइँटेल , दिनेश बस्नेत तथा अन्य धेरै कलाकारहरूको पनि प्रस्तुति रहेको छ। निर्देशक तथा कलाकार समीर सुवेदी र आइन्द्र लिम्बु भन्छन आफुले कलाकारिता गर्ने क्रममा धेरै दौडधुप गर्नुपरेको र अरुले त्यस्तो भोग्नु नपरोस भनेर आफुले नयाँ आउनेहरुका लागी सहज बाताबरण बनाएर अगाडी बढाउदै गरेको बताए ।

आजको भागमा ७५ बेर्षका कोपाले २१ बर्षकि स्वर्गकि अप्सरा जस्तै राम्री केटिसंग बिबाह गरेका छन । त्यो देखेर हाडीगाउमा तहल्का नै मच्चिएको छ तलको भिडियोमा हेर्नुहोला हासेर भितुक्कै हुनुहुनेछ ।