९ बर्षिय भाइरल सचिन परियार र पितृ बाको अहिलेसम्मकै खतरा कमेडी, हसाएरै बेहोस बनाए अचम्मै !

काठमाण्डौ । यतिबेला सोशल मिडियामा जताततै भाइरल बनिरहेका सचिन परियार यतिबेला कृष्ण कंडेलको इन्द्रेणी कार्यक्रममा पुगेर आफ्नो प्रतिभा देखाई रहेका छन् । सचिन परियार ती बालक हुन् जस्ले टिकटकमा आफ्नो मासुम अनुहारलाई कहिले रुवाउँदै त कहिले हसाउँदै गीत गाएर सबैको मन जीतेका छन् । गाउँमा बसेर लोकगीत गाउने सचिनको सपना कुनै दिन कृष्ण कंडेलको कार्यक्रम इन्द्रेणीमा आएर गीत गाउने रहेको थियो ।

भनिन्छ नि कुनै पनि कुरामा इच्छा शक्ति मनैदेखि गर्ने हो भने त्यो प्राप्तीकोलागी कसैले पनि रोकेर रोक्न सक्दैन भन्ने । यही भनाई उनै ९ वर्षीय बालक सचिनको जीवनमा सिद्ध भई दिएको छ । आज सचिन आफ्नो सपनाको घर कार्यक्रम ईन्द्रेणीमा पुगेका छन् । सचिनले त्याहाँ पुगेर कार्यक्रममा सञ्चालक कृष्ण कंडेलसंग कुराकानी गरेका छन् । कृष्ण र सचिनको त्यो वार्तालाप निकै नै प्रेममय हुनुका साथै सचिनको नादानपनमा दिईएको जवाफले सबैलाई हँसाएको पनि थियो । हेर्नुहोस|