सन् २०२१ मा तुला राशिको बार्षिक राशिफल कस्तो रहला? – ज्योतिषः केशव गौतम

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

नव वर्ष २०२१ ले सबैमा सुख, शान्ति, ऐश्वर्य, उत्तरोत्तर प्रगति हुन सकोस् । २०२० जस्ता महामारीले नसताओस् । स्वस्थ्य र मस्तका साथ दिनहरू वित्न सकुन् ।

वर्ष आरम्भ समयमा मंगल मेष राशिमा, बुध वृहस्पति र शनि मकर राशिमा शुक्र धनु राशिमा, राहु वृष राशिमा र केतु वृश्चिक राशिमा रहने छन् ।

नयाँ जोस र जागरको विकास हुनेछ । हिम्मतले कार्य सफलतामा सहयोग गर्नेछ । सबैप्रकारका आनन्दको अनुभू ितगर्ने मौका मिल्ने समय छ । पुराना काममा सफलता साथै सबै क्षेत्रमा सफलता रहनेछ । नोकरीमा पदोन्ति र सफलता, भाग्योउदको वर्ष रहेको छ । माता–पिताको अर्शिवाद प्राप्त होला । महत्वपूर्ण निर्णय, नयाँ ज्ञान, नयाँ सोचको विकास हुनेछ । शुभ कार्यको आरम्भका साथै कार्य सफलताको वर्ष रहेको छ ।

पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस् |