दुइ झापालीको रमाइलो : प्रश्न सोध्ने स्मारिका, जवाफ दिने रचना (हेर्नुस् भिडियो)

रचना रिमाल पछिल्लो समयकी व्यस्त गायिका हुन् । उनी दिनहुँ दुइदेखि तीनटा गीत रेकर्ड गराइरहेकी हुन्छिन् । स्मारिका ढकाल र सामारिका ढकाल टिकटकमा झगडा गरेका भिडियो र नृत्य हालेर चर्चामा आएका जुम्ल्याहा दिदीबिहिनी हुन् ।

पछिल्लो समय सामाजिक संजालमा खुब रुचाइएका यि तीनै कलाकार झापाका हुन् । रचना र स्मारिका–सामरिका सबैलाई अहिले अन्तर्वाता दिन भ्याइनभ्याइ छ । तर, हाम्रोकला टिभीले पहिलोपल्ट रचना र स्मारिकालाई विल्कुलै अनौपचारिक गफ गरेका बेला कैद गरेको छ ।

स्मारिकाले अन्तर्वाता लिएकी छिन् भने रचनाले आफ्नै शैलीमा जवाफ फर्काएकी छिन् ।

भिडियोमा हेर्नुस्, यि दुइविचको रमाइलो गफ |