रमेश प्रसाईकी श्रीमत बेहुली बनेर भेटिन अन्जु पन्तलाई, अन्जुको गीतले नन्दा रोइन (भिडियो)

नेपाली सुगम संगीतकि सबैकी प्रिय गायिका अन्जु पन्त रमेश प्रसाईकि श्रीमतीको आश्रम पुगेकी छिन।केहि सहयोग लिएर आश्रम पुगेकी अन्जु पन्तलाइ स्वागत गर्न आएकी नन्दा निकै भाबुक भइन अन्जुले पनि आफ्नो पिडा सुनाउदै बिगतमा पनि बाल बालिकाको अबस्थालाई लिएर निकै भाबुक भएको बताएकी हुन्। अन्जु पन्त फाउन्डेसनले निरन्तर सहयोग गर्दै आएका छ पछिल्लो समय।

एता रमेश प्रसाई समेत जोडिएको उक्त सस्थामा निकै समस्या छ।सबैले बाहिर निकै सहयोग आएको छ भनेर प्रचार गरे पनि संस्था टिकाउन निकै समस्या भएको भन्दै रमेशकि श्रीमती भाबुक भएकि हुन। रमेशले पनि उक्त सस्थालाई सहयोग गर्दै आएको भने पक्कै हो।अब सस्थालाई निरन्तर अगाडी बढाउने काममा अन्जु पन्तले पनि साथ् दिने घोषणा गरेकी छिन।