राजेन्द्र खड्गीसँग घोडा संवाद – नेपाल कलाकारलाई घोडा चढ्न आउँछ ? (भिडियोसहित)

काठमाडौं– धेरैलाई थाहा नहोला, नेपाली फिल्मका चर्चित भिलेन एवम् द्धन्द निर्देशक राजेन्द्र खड्गी घोडा प्रेमी हुन् । उनीसँग राम्रोसँग घोडा दौडाउन सक्छन् । थुप्रै नेपाली फिल्ममा उनले घोडासँगको सिन समेत गरेका छन् ।

दार्जिलिङमा घोडा दौडाउँदाका थुप्रै रमाइला अनुभूतिहरु जोडिएका छन् उनीसँग । भन्छन्, ‘घरमै घोडा पाल्ने रहर पनि थियो ।’

नेपाली कलाकारलाई कतिको घोडा चढ्न आउँछ त ? कसले सबैभन्दा राम्रोसँग दौडाउँछ त ? घोडा चढ्दा दुर्घटना भएको छ कि छैन ?

आउनुस्, भिडियोमा हेरौँ घोडा चढिरहेकै बेला हाम्रो कला टिभीले खड्गीसँग गरेको घोडा संवाद |