सन् २०२१ मा कुम्भ राशिको बार्षिक राशिफल कस्तो रहला? – ज्योतिषः केशव गौतम

नव वर्ष २०२१ ले सबैमा सुख, शान्ति, ऐश्वर्य, उत्तरोत्तर प्रगति हुन सकोस् । २०२० जस्ता महामारीले नसताओस् । स्वस्थ्य र मस्तका साथ दिनहरू वित्न सकुन् ।

वर्ष आरम्भ समयमा मंगल मेष राशिमा, बुध वृहस्पति र शनि मकर राशिमा शुक्र धनु राशिमा, राहु वृष राशिमा र केतु वृश्चिक राशिमा रहने छन् ।

महत्वपूर्ण समय रहेको छ । विशेष आनन्दको वर्ष रहेको छ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । सेप्टेम्वर र डिसेम्वरमा पूर्ण सफलताको महिना रहेको छ । व्यापारिक वर्गका लागि राम्रा र नयाँ–नयाँ ठाउँमा लगानीको अवसर मिल्ने छ । अफ्नो व्यवसायमा जुन जुलाइँमा अन्य व्यक्तिको विश्वास गर्दा घाटा बेहोर्नु पर्ने भएकाले अन्य व्यक्तिको विश्वास नगर्दा उत्तम हुनेछ ।

पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस् |