राजा फर्काउने योजनामा ओलीले चाल्दै छन् यस्तो कदम !रबि लामिछानेलाई प्रधानमन्त्री बनाउन के के हुदै?

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको एकदम अर्कै रहेको खुलेको छ।ओलीले अब राजा ल्याउन लागेको र शंकटकालको घोषणा गर्ने भन्दै भित्रि कुरा खुलेको छ।ओलीले संसद विघटन गरे संगै उत्पन्न भएको यो परिस्थितिमा ओलीले चाल्ने कदमको बिषयमा चर्चा आएको हो। यता रबि लामिछाने पनि प्रधानमन्त्री बन्ने बाटो खुलेको एक अधिवक्ताले खुलाएका छन।

प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश शासन गर्ने ध्येयमा रहेको भन्दै उनले आफ्नो प्रभुत्व कायम गरेको विश्वास नभएसम्म ओलीले चुनाव नगराउने बताए । संसद विघटनको विरोधमा जसपाले गरेको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले भने, चुनाव हुन्छ र चुनावमा गएपछि कांग्रेस ठूलो पार्टी हुन्छ, सरकार चलाउँछ भन्ने भ्रममानपर्नुस् ।’
हेरौ भिडियो कुराकानी :