५ बर्षमै दुनियाँ चकित पार्दै जुम्ल्याहा दाजुभाइ, घरमा पुग्दा सोच्नै नसकिने प्रतिभा हेर्नुहोस

काठमाडौ । अहिलेको यो पछिल्लो समय युवापुस्ता भन्दा पनि सामाजिक सन्जालमा बालबालिकाको जमात एकनासले भाईरल भईरहेको छ जसमध्ये कुरा गर्ने हो भने भर्खरै गुल्मीकी रबनिा बसेल जो ७ बर्षमै सबैलाई चकित पारेकी थिईन । आज हामी त्यस्तै ५ बर्षिय २ दाजुभाईको बारेमा कुरा गर्दैछौ जो टिकटकबाट एकाएक भाईरल भएर गितहरुमा समेत आफनो अभिनय क्षमता देखाईसकेका छन ।

कपन निबासी यि दुई भाई जुम्ल्याहा हुन र दुबैले उतिकै राम्रो र चकित पार्ने कला देखाउछन, यिनको नाम हो जेभिन श्रेष्ठ र जेबिस श्रेष्ठ । सानै उमेरमा टिकटक प्रति यति धेरै मोह भयो कि यि २ भाई हरेक समय टिकटक बनाउन र हेर्नमा ब्यस्त हुन्छन भन्छिन जेबिसकी आमा । यति सानै उमेरमा टिकटक मात्र हैन कि यति राम्रो र रमाइलो अन्तरबार्ता पनि दिन्छन भन्दा तपाई झन तिन छक पर्न सक्नुहुन्छ होला । चर्चामा आएर नाम कमाएका जस्तै कलाकारहरुको बोल्ने शैली भएका र हरेक बोलीमा हसाउन सक्छन यि २ भाई, कमेडी गरेर जहिले हसाउछन घरमा । हेर्नुहोस यि ५ बर्षिय जुम्ल्याहा दाजुभाईको यो क्षमता |