३ महिनाको बच्चा पेटमा राखेर आ,’त्म ह,’त्या गरेपछि यसरि बचाइयो, श्रीमती अपाङ्ग भएपछी श्रीमानले छाडे यतिसम्मको पिडा दिएपछि रुदै आइन

काठमाडौ । आजकलको यो समाजमा श्रीमान श्रीमती छुटिन र जोडिन कुनै समय लाग्दैन । कतिबेला श्रीमानका गल्तीहरुका समाचार आउछन मिडियामा त कतिबेला श्रीमती फरार भएका । कहिले श्रीमानबाट श्रीमती पिडित भए भनेर फोन आउछन भने कहिले के भनेर ? हो आजको हामीले तपाईमाझ प्रस्तुत गर्न लागेको घटना पनि यस्तै छ । श्रीमानबाट श्रीमती पिडित, यि युवती श्रीमानबाट यति सम्म पिडा पाएकी छिन कि ३ पटक सम्म त आत्महत्याको बाटोनै रोजिन, एकपटक त ३ महिनको बच्चा पेटमा हुदा हा,त्मह,त्या गरेपछि परिबारले बल्ल बल्ल यसरी बचाएर प्रहरीकोमा बुझाए ।

बिस्तारै कुरा बुझदै जादा यि युवती त श्रीमानबाट एकदमै पिडित पो रहेछिन । न त अहिलेसम्म श्रीमानले बिबाह दर्ता गरिदिएका छन न त सिन्दूरनै राखिदिएका छन केबल यिनको प्रयोग गरेर ८ महिनाको बच्चासमेत जन्माईसकेका छन । यिनको घर सिन्धुली हो, नामा जानुका थापा क्षेत्री । श्रीमानको नाम भिम तामाङ हो जो यो सानी नानी जन्मेपछि उनलाई छोडेर अहिले सम्पर्क बिहिन छन कता छन के गर्दैछन ? अतोपतोनै छैन । श्रीमती अहिले रुदै मिडियामा आएर आफना गुनासो र बेदना पोख्छिन र रुदै भन्छिन कि मलाई कसेलै पनि हेरेनन न त परिबारले न त श्रीमानले, हेरौ |