भूतसँग कुरा गर्ने मक्करे बा र पितृ बाले हसाएरै मुर्छा पारे

गुल्मी । गुल्मी इश्मा गाउपालिका अमरपुरको यो गाउले जोडी अहिले गाउमै रमाएर भुलेका छन, २ सन्तानका आमा बुवा बनेका यो जोडिको बिहे र प्रेम प्रसंग भने अरु भन्दा निकैनै बेग्लै र रोमञ्चक छ किनकि यिनीहरुको प्रेमको सुरुवात मरणबाट भएको हो, अर्थात लाश जलाउन लगीने घाटबाट भएको हो । २५ बर्षको उमेरमा ख्याल ठट्टाबाट सुरुवात भएको प्रेमलाई बाजेको ६० बर्षको उमेरले छेक्न सकेन र सही बाटो पनि पायो । बाहुनी युवतीलाई सुनार बाजेले भगाए भन्दा गाउमा ठूलै हंगामा पनि
भयो तर यिनीहरुको साथलाई भने कसैले रोक्न सकेन ।

लाल बहादुर सुनारकी श्रीमती पनि त्यही गाउकै थिईन तर पछि गएर थाहा भयो कि उनी शारीरिक रुपले अशतm पनि थिईन भनेर, यति सुखी र खुशी परिबार देखेर गाउमा सबैले डाह गर्छन भन्दै बाजेले लास्टै हसाए पनि, हेर्नुस |