पोखरामा फोहोर नबगाउने नालिले मानिस बगाएर ल्याएपछि ! को हुन यी मानिस यस्तो अबस्थामा

स्कटनेपाल,
कास्की जिल्ला पोखरा महानगरपालिका(१६ लामाचौरस्थित घाटीपाटनको कच्चीरोड साइडको फोहोर पनि नबगाउने नालिले मानिस बगाउदै ल्याएपछि स्थानियले तत्काल प्रहरीलाई खबर गरे फोहोर नबगाउने नालाले शव बगाउदै ल्याएपछि स्थानिय हरुपनि अचम्मीत परेका थिए ।

स्थानिय बाट उक्त खबर प्राप्त भएपछि तत्कालै प्रहरी टोली खटिई घटनाको विषयमा अनुसन्धान भइरहेको कास्की जिल्ला प्रहरी कार्यलयका प्रवत्ता सुबास हमालले जानकारी दीएका छन कस्तो थियो त घटनास्थल कसरी ल्याइयोे नालि बाट बाहीर यो भिडीयो हेर्नुहोस ।