केपी ओली बिरुद्ध नारा लगाउँदा पोखरामा प्रहरीसंग लफडा, हेर्नुहोस् यस्तो छ भिडियो

नेपालको राजनीतिले गर्दा यती बेला देशमा तनावको स्थीती भईरहेको छ । केपी ओली पक्ष र माधब प्रचण्ड पक्षका बिचमा बिभिन्न ठाउँमा प्रदर्शन भएका छन् । प्रचण्ड माधव एवम् केपी ओलीको छुट्टा छुट्टै भेला तथा प्रदर्शन भए । देशका बिभिन्न ठाउँमा भएका प्रर्दशनमा प्रहरीले समेत हातपात गरेका समाचारहरु आईरहेका छन् । यता पोखरामा पनि केपीको बिरुद्धमा नारा जुलुस लगाउँदा प्रहरीसंग तनावको स्थीति समेत आएको छ । हेर्नुहोस् पूरा भिडियो ।